+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-UFCIET
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 10 मुस्लिम समुदायको एक मात्र मदरसा मदिना माध्यमिक विद्यालय संचालनमा रहेको छ।यस विद्यालयमा मा विहानि प्रथाना लगायत खेलकुदको लागि फिल्डको समस्या भएकाले फिल्डको समस्या समाधान गरिदिन हुन अनुरोध गरिन्छ ।
कार्यहरू
विद्यालयको फिल्ड विद्यालय संगै हुनु पर्ने हुन्छ, विद्यालयको जग्गा थोरै छ छेउमा मस्जित बन्दै छ । स्थानिय बासीले छलफल गरेर समाधान तथा वैकल्पिक उपाय लिएर वडा कार्यालय मार्फत नगरपालिकामा सम्पर्क गरौ । भन्ने जवाफ प्राप्त भइ गुनासोकर्ता लाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
विद्यालयको फिल्ड विद्यालय संगै हुनु पर्ने हुन्छ विद्यालयको जग्गा थोरै छ छेउमा मस्जित वन्दै छ । स्थानियवासीले छलफल गरेर समाधान तथा वैकल्पिक उपाय लिएर वडा कार्यालय मार्फत नगरपालिकामा सम्पर्क गरौ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल