+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-SZ0WP3
मिति
स्थिति जानाकारि पठाई र फर्छौट
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर २, पर्वतीशिल टोलमा दैनिक रुपमा अनियमित बत्ति जाने आउने भइरहने । लोडसेडिङ को निश्चित समय नरहेको र विद्युत प्रवाहमा अनियमितता साथै पावर नपुग्ने भएकाले सास्ती झेल्नु परेको जानकारी गराउँदछाै ।
कार्यहरू
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल