+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-RZ1XKQ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार फोहोर व्यवस्थापन नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ४, मिलन टोलमा ढल निकास र फोहोरमैला व्यवस्थापन नभएको हुँदा टोल नै दुर्गन्दित भएको छ यसको उचित व्यवस्थापन गरदिन अनुरोध छ ।
कार्यहरू
वर्षातका कारण ल्याण्डफील साइट जाने वाटो तथा ल्याण्ड फीलमा समस्याका कारणले फोहर उठाउन केही ठाउमा ढीलाइ भएको छ। गुनासो का वारेमा सम्वन्धित वडा अध्यक्ष र सचिवलाइ गराइएको छ । पुन फोहर नउठेमा वडा सचिवको फोन नम्वर ९८४८३००३२७ मा सम्पर्क गर्नु होला । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण ल्याण्डफील साइट जाने वाटो तथा ल्याण्ड फीलमा समस्याका कारणले फोहर उठाउन केही ठाउमा ढीलाइ भएको छ। गुनासो का वारेमा सम्वन्धित वडा अध्यक्ष र सचिवलाइ गराइएको छ । पुन फोहर नउठेमा वडा सचिवको फोन नम्वर ९८४८३००३२७ मा सम्पर्क गर्नु होला । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल