+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-QEWPXH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ४, गतिशिल टोलमा खानेपानी नआएको १ महिना भईसक्यो हामिलाइ खानेपानीको निकै समस्या भएको हुँदा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
कार्यहरू
गुनासोका विषयमा यस नगरपालिका प्रमुख ज्यूको अध्यक्षतामा रहेको गुनासो व्यवस्थापन समितिमा छलफल गरि यथाशिघ्र व्यवस्थापनका लागि सुर्खेत उपत्यका खानेापानी उपभोक्ता समिति लाई जानकारी गराउनुका साथै सम्वन्धित वडा अध्यक्षलाइ समेत आवश्यक समन्वय तथा सहयोग गर्न निर्देशन भएको व्यहोरा प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
गुनासोका विषयमा यस नगरपालिकाकाो प्रमुख ज्यूको अध्यक्षतामा रहेको गुनासो ब्यवस्थापन समितिमा छलफल गरि यथाशिघ्र ब्यवस्थापनका लागि सुर्खेत उपत्यका खानेापानी उपभोक्ता समिति लाई जानकारी गराउनुका साथै सम्वन्धित वडा अध्यक्षलाइ समेत आवश्यक समन्वय तथा सहयोग गर्न निर्देशन भएको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल