+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-OBM4F1
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
सम्वन्धित कागजातहरु 1687148079_image_picker445794604295777036.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण बिरेन्द्रनगर नगरपालिका वडा न. ७ सितल टोलमा म बसोबास गर्दै आएको र मेरो श्रीमति पबित्रा सुनारको पहिला देखि नै मुटुको समस्या भएको र अहिले ११ दिनको सुत्केरी अबस्थामा प्रदेश अस्पताल कालागाउ सुर्खेत आइसिउ मा राखेको तर मेरो घरको आर्थिक अबस्था कम्जोर भएको र ज्याला मज्दुरी गरेर घर खर्च चलाउदै आएकोले उपचार गराउन समस्या भएकोले सहयोगको लागि अनुरोध गर्दछु 🙏
कार्यहरू
यो गुनासो फर्छ्यौट भएको छ । सम्बन्धित पालिकामा आवश्यक प्रमाण खुल्ने कागजात पेश गरी निवेदन गरेमा अवस्था हेरेर रू. १ लाख सम्मको रकम प्रदान गर्न सकिने भन्ने जवाफ पालिकाबाट प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल