+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-O6BT0Q
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न पा.४. सुर्खेत पिपलचौतारी टोलमा पुल जिर्ण अवस्थामा भएको र आवतजावत गर्न असहज भएकाले मर्मतको लागि अनुरोध गर्दछु 🙏
कार्यहरू
यस नगरपालिकाको प्रमुख स्तरिय गुनासो व्यवस्थापन समितिको मिति २०८०/०४/२३ को निर्णयानुसार यस आयोजना तत्काल संचालन गर्न नगरपालिका संग श्रोत अभाव भएकाले उल्लेखित आयोजना संचालन गरी गुनासो व्यवस्थापनमा सहयोग पुर्याईदिन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा पठाउने निर्णय भएकाले सम्बन्धित मन्त्रालयमा सहयोगका लागि पत्राचार गरिएको व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस नगरपालिकाको प्रमुख स्तरिय गुनासो व्यवस्थापन समितिको मिति २०८०/०४/२३ को निर्णयानुसार यस आयोजना तत्काल संचालन गर्न नगरपालिका संग श्रोत अभाव भएकाले उल्लेखित आयोजना संचालन गरी गुनासो व्यवस्थापनमा सहयोग पुर्याईदिन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा पठाउने निर्णय भएकाले सम्बन्धित मन्त्रालयमा सहयोगका लागि पत्राचार गरिएको व्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल