तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-O2TQ70 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १२, भावरटोलको खोला साइडमा घर भएका मानिसहरुलाइ आवत जावत गर्न बाटोको समस्या रहेको छ, सो समस्या समाधानको लागि अपिल गर्दछु । |
कार्यहरू |
यस नगरपालिकाको प्रमुख स्तरिय गुनासो व्यवस्थापन समितिको मिति २०८०/०४/२३ को निर्णयानुसार यस आयोजना तत्काल संचालन गर्न नगरपालिका संग श्रोत अभाव भएकाले उल्लेखित आयोजना संचालन गरी गुनासो व्यवस्थापनमा सहयोग पुर्याईदिन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा पठाउने निर्णय भएकाले सम्बन्धित मन्त्रालयमा सहयोगका लागि पत्राचार गरिएको व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|