+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-MUN2K0
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतकाे पश्चिम रुटमा ब्रमलुट भएको छ । भाडा पलैटे बड्डिचाैर १७ कि. मि को रु.२५० वीरेन्द्रनगर पलैटे ४७ कि. मि को रु.४००, १ पाेका चाऊचाऊकाे पेटी जत्राे सामानकाे रु.२००,५० किलाे आलु ल्याए रु. ४०० , सुर्खेत पश्चिम कुइने तातोपानी घाटगाऊँकाे कुरै छाडाै ट्याक्सीकाे भाडा भन्दा महाङ्गो छ ,बाबियाचाैर विद्यापुर गुटु बिजाैरा बेतान लगामकाे भाडा दर मनपरिले लिने, यात्रुसंग दुईवटा झाेला भए, एउटा झाेलाकाे भाडा ठटाइ हाल्ने । गाडी स्टाफहरुले प्यासेन्जरलाई थर्काउने अभ्रद व्यवहार गर्ने, पिटने, गाडिबाट निकाल्ने, सामानकाे भाडा ट्रक र टेक्टरकाे भन्दा १० गुणा बढी लिदै आएकाले स्थानिय जनताहरुले सास्ती झेल्नु परेको कुरालाई स्थानियतहहरु बराहताल, चौकुने गाउपालिका र पञ्चपुरि नगरपालिका को ध्यान कहिने जाने?
कार्यहरू
गाडी भाडा दर घटेको छ भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस कार्यालयको अधिकार क्षेत्र भित्र नरहेको । बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपाल, चौकुने गाउँपालिका, सुर्खेत, पञ्चपुरी नगरपालिका, सुर्खेत , बराहताल गाउँपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल