तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-MUN2K0 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेतकाे पश्चिम रुटमा ब्रमलुट भएको छ । भाडा पलैटे बड्डिचाैर १७ कि. मि को रु.२५० वीरेन्द्रनगर पलैटे ४७ कि. मि को रु.४००, १ पाेका चाऊचाऊकाे पेटी जत्राे सामानकाे रु.२००,५० किलाे आलु ल्याए रु. ४०० , सुर्खेत पश्चिम कुइने तातोपानी घाटगाऊँकाे कुरै छाडाै ट्याक्सीकाे भाडा भन्दा महाङ्गो छ ,बाबियाचाैर विद्यापुर गुटु बिजाैरा बेतान लगामकाे भाडा दर मनपरिले लिने, यात्रुसंग दुईवटा झाेला भए, एउटा झाेलाकाे भाडा ठटाइ हाल्ने । गाडी स्टाफहरुले प्यासेन्जरलाई थर्काउने अभ्रद व्यवहार गर्ने, पिटने, गाडिबाट निकाल्ने, सामानकाे भाडा ट्रक र टेक्टरकाे भन्दा १० गुणा बढी लिदै आएकाले स्थानिय जनताहरुले सास्ती झेल्नु परेको कुरालाई स्थानियतहहरु बराहताल, चौकुने गाउपालिका र पञ्चपुरि नगरपालिका को ध्यान कहिने जाने? |
कार्यहरू |
गाडी भाडा दर घटेको छ भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस कार्यालयको अधिकार क्षेत्र भित्र नरहेको ।
बराहताल गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपाल, चौकुने गाउँपालिका, सुर्खेत, पञ्चपुरी नगरपालिका, सुर्खेत , बराहताल गाउँपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|