+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-KU151G
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ५,विहानि टोलको टोलविकास संस्थालाई क्षमता अभिबृदि तालिमको आवश्यकता रहेको छ ।
कार्यहरू
टोल विकास संस्थाका क्षमता विकासका कार्यक्रम नगरपालिका र सहकर्मी समाजवाट भईरहेको हुँदा टोल विकास संस्थाले वडा कार्यालयमा सम्पर्क गरेमा सहयोग एवं समन्वय गर्न सकिने व्यहोरा अनुरोध छ भन्ने जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
टोल विकास संस्थाका क्षमता विकासका कार्यक्रम नगरपालिका र सहकर्मी समाजवाट भै रहेको हुंदा टोल विकास संस्थाले वडा कार्यालयमा सम्पर्क गरेमा सहयोग एवं समन्वय गर्न सकिने ब्यहोरा अनुर्ोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
टोल विकास संस्थाका क्षमता विकासका कार्यक्रम नगरपालिका र सहकर्मी समाजवाट भै रहेको हुंदा टोल विकास संस्थाले वडा कार्यालयमा सम्पर्क गरेमा सहयोग एवं समन्वय गर्न सकिने ब्यहोरा अनुर्ोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल