+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-KGWNW5
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार फोहोर व्यवस्थापन नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ५ मा फोहोर फाल्ने गाडि समयमा नआउँदा समुदाय नै दुर्गन्धीत भएको छ, यसको जति सक्दो चाडो उचित व्यवस्था हुन आवश्यक छ ।
कार्यहरू
अषाढ मसान्तमा सेवा प्रदायक निजि क्षेत्रको सम्झौताको म्याद समाप्त भएको हुँदा केही दिन समस्या भएको थियो। हाललाइ यसै सेवा प्रदायकको सम्झौताको म्याद थपिएकाले सेवा पुन सुचारु भएको छ । कुनै समस्या भएमा वडा कार्यलयमा सम्पर्क गर्नु होला । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
अषाढ मसान्तमा सेवा प्रदायक निजि क्षेत्रको सम्झौताको म्याद समाप्त भएको हुंदा केही दीन समस्या भएको थियो। हाललाइ यसै सेवा प्रदायकको सम्झौताको म्याद थपिएकाले सेवा सुचारु भएको छ । कुनै समस्या भएमा वडा कार्यलयमा सम्पर्क गर्नु होला । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल