+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-K0N50U
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि. न. पा.१ लालिगुरास टोलमा खाने पानी हप्ताको १ पटक मात्रै आउने र आएपनी १ घरमा १००लिटर मात्रै आउने गरेको छ यस् समस्याको समाधानको लागि आग्रह गर्दछु
कार्यहरू
गुनासोका विषयमा यस नगरपालिका प्रमुख ज्यूको अध्यक्षतामा रहेको गुनासो व्यवस्थापन समितिमा छलफल गरि यथाशिघ्र व्यवस्थापनका लागि सुर्खेत उपत्यका खानेापानी उपभोक्ता समिति लाई जानकारी गराउनुका साथै सम्वन्धित वडा अध्यक्षलाइ समेत आवश्यक समन्वय तथा सहयोग गर्न निर्देशन भएको व्यहोरा प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
गुनासोका विषयमा यस नगरपालिकाकाो प्रमुख ज्यूको अध्यक्षतामा रहेको गुनासो ब्यवस्थापन समितिमा छलफल गरि यथाशिघ्र ब्यवस्थापनका लागि सुर्खेत उपत्यका खानेापानी उपभोक्ता समिति लाई जानकारी गराउनुका साथै सम्वन्धित वडा अध्यक्षलाइ समेत आवश्यक समन्वय तथा सहयोग गर्न निर्देशन भएको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल