तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2023-JPBM26 |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोट जिल्लाको छेडाघाट नगरपालिका अन्तर्गत थलह पजहरु जोड्ने सुवघाट खोलामा मोटर पुल नबनेको हुनले दैनिक आवत जावत गर्न नागरिकलाई समस्या भएको र बिरामी हुदा र आपतकालिन अवस्थामा आवत जावत गर्न समस्य भएकाले सम्बन्धित निकायले समस्याको समाधान गर्न पहल गरीदिनु हुन अनुरोध छ । |
| कार्यहरू |
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका, अन्तर्गत थलह पजहरु जोड्ने सुवघाट खोलामा मोटर पुल नबनेको हुनले दैनिक वा आपतकालिन अवस्थामा आवत जावत गर्न नागरिकलाई समस्या भएको हुँदा सम्बन्धित निकायले समस्याको समाधान गर्न पहल गरीदिनु हुन अनुरोध छ ।सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने अथवा आयोजना छनोट कार्याबिधि बमोजिम प्रिक्रिया अगी बढाउन सम्बन्धित लाइ जानकारी दिनु हुन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतको जवाफ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे छेडागाड नगरपालिका, जाजरकोट, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|