तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-J6BWUD |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोट जिल्लाको छेडागाड नगर्पालिका वडा नम्बर-२ साल्मा गाउँमा करिव २०० भन्दा बढी घर पालुवा पशु चौपाया हरु भैसी, गाई, बाख्रा आदि आज्अज्ञात रोगबाट मरीसकेक र मर्ने क्रम जारी भएकोले उक्त रोगको उपचार गरी थप क्षेती हुनबाट बचाईदिनुहुन सम्बन्धित निकायसँग पहल गरीदिनुहुन अनुरोध गरिन्छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे छेडागाड नगरपालिका, जाजरकोट, पशु पंछी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|