+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-GRGBIR
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार फोहोर व्यवस्थापन नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर ‍नगरपालिका, वडा नम्बर ५, विहानी टोलमा फोहोर फाल्ने गाडि समयमा नआएर फोहोर व्यवस्थापन हुन सकेको छैन, फोहोर व्यवस्थापन छिटै होस् ।
कार्यहरू
वर्सातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल