तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-GPRRN1 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
सम्वन्धित कागजातहरु |
1687247572_1687148079_image_picker445794604295777036.jpg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ७, सितल टाेलकाे पवित्रा सुनार मुटु राेगबाट ग्रसित र सुत्केरी भई एक महिना देखि प्रदेश अस्पताल कालागाँउमा आपतकालिन कक्षमा उपचार भइरहेकाे छ, उहाँकाे घरकाे आर्थिक अवस्था एकदम नाजुक भएकाेले उपचारमा समस्या भएकाे र अक्सिजन बिना बाच्न नसक्ने अवस्था छ, उहाँलाइ उपचार लागि काठमान्डु लैजानु पर्ने भएकाले जतिसक्दो छिटो सहयाेग गरिदिनु हुन हामी टाेलबासि अनुराेध गर्दछाै । |
कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|