+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-FOPBF5
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ८ को दुई पिपलदेखी वडा कार्यालय सम्म सेवा ग्राहीले वडा कार्यालयबाट सेवा लिन जानाको लागि बाटो अप्ठ्यारो भएको हुनाले उक्त बाटोको स्तर उन्नतिका लागि संबंधित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।
कार्यहरू
उक्त बाटोको स्तर उन्नति भइसकेको छ जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
उक्त बाटोको स्तर उन्नति भइसकेको छ शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोट, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल