+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-ELH76C
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत अन्य
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण दैलेख जिल्ला गुराँस गाउंपालिका, वडा नम्बर ५, गोगनपानी स्थित छहरे, सानांकाडा लगायतका क्षेत्रहरुमा भिषण आगलागी भएकाले स्थानीय नागरिकहरु आगो निभाउन सकिरहेका छैनन् ,सो आगो स्थानीयको घर खेतमा आउने निश्चित भएकाले उजुरी प्राप्त हुनासाथ आवश्यक समन्वय गरि नियन्त्रणका लागि गुराँस गाउंपालिका सरकार तथा वडा नम्बर ५ का पदाधिकारीहरुलाइ अनुरोध गरि नियन्त्रणमा लिन तथा यसरी जंगलमा आगो लगाउनेलाइ अनुसन्धान गरि कार्वाहीको दायरामा ल्याउन जोडदार माग गर्दछु।
कार्यहरू
सम्बन्धित वडा अध्यक्ष ज्यूसँग सम्पर्क गरी सो सम्वन्धमा बुझ्दा सबै नागरिकहरु र समितिसहरु सक्रिय भै नियन्त्रण कार्यमा खटिएकोले आगो नियन्त्रणमा आई सकेको र कुनै पनि जनधनमा हानि नभएको जानकारिमा आएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे गुराँस गाउँपालिका, दैलेख, जिल्ला प्रशासन कार्यालय, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल