+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-DFBS4X
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार आवास सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १५, देविस्थान टोल निवासी म अोमकुमारी खड्का मेरो घरको टिनको पाता सबै प्वाल र खिया लागेर बस्न नसकिने हालत भएको छ, घरमा आर्थिक स्रोत पनि केहि छैन म एकल महिला हु । मलाइ टिनको पाता उपलब्ध गराइदिन हुन हार्दिक अनुरोध गर्दछु ।
कार्यहरू
वडा समितिको सिफारिश लिइ आएमा नगरपालिकावाट तत्कालका लागि त्रीपाल सहयोग गर्न सकिन्छ भन्ने जवाफ प्राप्त भइ गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातको समयमा तपाइलाइ समस्या नै छ भने वडा समितिको सिफारिश लिइ आएमा नगरपालिकावाट तत्कालका लागि त्रीपाल सहयोग गर्न सकिन्छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल