तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-DFBS4X |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | आवास सँग सम्बन्धित् |
गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १५, देविस्थान टोल निवासी म अोमकुमारी खड्का मेरो घरको टिनको पाता सबै प्वाल र खिया लागेर बस्न नसकिने हालत भएको छ, घरमा आर्थिक स्रोत पनि केहि छैन म एकल महिला हु । मलाइ टिनको पाता उपलब्ध गराइदिन हुन हार्दिक अनुरोध गर्दछु । |
कार्यहरू |
वडा समितिको सिफारिश लिइ आएमा नगरपालिकावाट तत्कालका लागि त्रीपाल सहयोग गर्न सकिन्छ भन्ने जवाफ प्राप्त भइ गुनासो कर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातको समयमा तपाइलाइ समस्या नै छ भने वडा समितिको सिफारिश लिइ आएमा नगरपालिकावाट तत्कालका लागि त्रीपाल सहयोग गर्न सकिन्छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|