तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2023-D13RQ5 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | वातावरण सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १, देउती स्थान देखी कोपिलाको नवनिर्मीत बाटोमा ठुला ठुला (ह्याबि) गाडिहरु प्रयाेग गर्दा धवाँधुुलोले बस्न नसकिने अवस्था भएको छ, टोल विकास र वडा कार्यालयमा पत्र पठाउँदा पनि सुनुवाइ भएको छैन यसको उचित व्यवस्था होस । |
| कार्यहरू |
वडा कार्यालयवाट सडक मर्मतका योजनाहरु संचालनमा रहेको छ । ठूला साधन निषेधको योजना नभएको ब्यहोरा अनुराेध छ भन्ने जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वडा कार्यालयवाट सडक मर्मतका योजनाहरु संचालनमा रहेको छ । ठूला साधन निषेधको योजना नभएको ब्यहोरा अनुराोध छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|