+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-CK4OUQ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कार्यालयको सूचना व्यवस्थापन
गुनासो/उजुरीको संक्षिप्त विवरण रुकुम पश्चिम, वडा नम्बर १, मुसिकोट नगरपालिकाले विभिन्न तहमा विज्ञापनहरु खुलाएको हुन्छ तर कार्यालयमा कार्यरत कर्मचारी बाहेक बाहिरको जनतालाइ जानकारी गराइदैन यदि जानकारी पाएपनि आफ्नो आफन्ती राख्ने प्रवृती रहेको छ । सबैलाइ समान व्यवहार होस, हामीले पनि अवसर पाउनु पर्दछ भनी सम्बन्धित निकायलाइ अनुरोध गर्दछाै ।
कार्यहरू
यस नगरपालिकाबाट रित्त पदपुर्ति गर्दा दरखास्त आव्हान गरी नियमानुसार प्रक्रिया पुरा गरेर मात्र गर्ने गरेको र आगामी दिनमा अझै सुधार गर्ने व्यहोरा अनुरोध गरिन्छ । भन्ने जवाफ आएको प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे मुसिकोट नगरपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल