+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-C9ITDH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १० मुस्लिम समुदायमा बेलघारी खानेपानी उपभोक्ता समितीले सन्चालन गरेको खानेपानीको क्षमता ५०० घरधुरी हो । अहिले २०० घरधुरीलाइ बिहान बेलुका ४/४ घन्टा पानी वितरण भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १० को ५ वटा टोल लाई लक्षित गरिएकोमा हाल पाईप लाईन अभावका कारण पानी पुर्याउन सकिएको छैन । ५० एम एम को ३००० मिटर पाईप व्यवस्था गरिदिन हार्दिक अनुरोध गर्दछौ ।
कार्यहरू
आवश्यक सहयोगका लागि सुर्खेत उपत्यका खानेपानी उप भोक्ता समिति र वडा कार्यालयमा पठाइएको छ । गुनासो कर्ताले उक्त स्थानमा सम्पर्क राख्न अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक सहयोगका लागि सुर्खेत उपत्यका खानेपानी उप भोक्ता समिति र वडा कार्यालयमा पठाइएको छ । गुनासो कर्ताले उक्त स्थानमा सम्पर्क राख्न अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल