तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-C9ITDH |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १० मुस्लिम समुदायमा बेलघारी खानेपानी उपभोक्ता समितीले सन्चालन गरेको खानेपानीको क्षमता ५०० घरधुरी हो । अहिले २०० घरधुरीलाइ बिहान बेलुका ४/४ घन्टा पानी वितरण भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १० को ५ वटा टोल लाई लक्षित गरिएकोमा हाल पाईप लाईन अभावका कारण पानी पुर्याउन सकिएको छैन । ५० एम एम को ३००० मिटर पाईप व्यवस्था गरिदिन हार्दिक अनुरोध गर्दछौ । |
कार्यहरू |
आवश्यक सहयोगका लागि सुर्खेत उपत्यका खानेपानी उप भोक्ता समिति र वडा कार्यालयमा पठाइएको छ । गुनासो कर्ताले उक्त स्थानमा सम्पर्क राख्न अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक सहयोगका लागि सुर्खेत उपत्यका खानेपानी उप भोक्ता समिति र वडा कार्यालयमा पठाइएको छ । गुनासो कर्ताले उक्त स्थानमा सम्पर्क राख्न अनुरोध छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|