+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-886R9Q
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १० सानोसुर्खेतमा काठको पोल प्रयोग गरेर विद्युत प्रवाह भइराखेको थियो, २ वटा पोलमा धमीरा लागेर भत्केको छ, वडा कार्यलयमा निवेदन दिदाँ पनि सुनुवाई भएको छैन, सो सम्बन्धमा विशेष पहल गरी २ वटा पोलको व्यवस्था गरिदिन अनुरोध गर्दछाै ।
कार्यहरू
नगरस्तरीय गुनासो व्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरण लाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको ब्यहोरा अनुरोध छ ।सो जवाफ गुनासोकर्तालाई सुचित गरियो साथै कार्य सम्पादन भएमा वा समयमै नभएमा सुचित गर्न अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
नगरस्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णयानुसार विधुत प्राधिकरण लाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल