+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-82S1OY
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण आठबिसकोट नगरपालिका, वडा नम्बर १२,रुकुम पश्चिममा क वर्गको अपाङ्गता भएका व्यक्त्तीलाई मात्र संघिय सरकारले बिना शुल्क स्वास्थ्य विमा गर्दै आइरहेको छ, भने ख वर्गको व्यक्त्तीलाई केही सुबिधा दिएको छैन र ५० प्रतिशत छुट आठबिसकोट नगरपालिकाले दिने कुरा छ तर लागु भएको छैन। क र ख दुबै वर्गका अपाङ्गता भएका व्यक्त्तीलाई समान व्यवहार होस भनि संघिय सरकार समक्ष अनुरोध गर्दछु ।
कार्यहरू
यो गुनासो फोनकल बाटै गरिएको सोधपुछ बाट समाधान भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो फोनकल बाटै गरिएको सोधपुछ बाट समाधान भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल