तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2023-62K3BV |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिबालय गाउँपालिका वडा न:2 नेपाकाडा टाेलमा खानेपानी आउन छाडेको २ महिना भन्दा बढी भयो यहाँ को 21 घर धुरी ले आधा घन्टा हिडेर पानी बोक्न बाध्य भएका छन । यहाँको समुदायको खानेपानीको ब्यबस्थापन गरिदिनहुन समन्धित निकायको ध्यान पुगोस् । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|