तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-5S7FP6 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | ठगी/किर्ते/जालसाजी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्लाका केही व्यक्त्तीहरुले व्यक्त्तीगत रुपमा तेल, डिजल र पेट्रोल लिएर बेचबिखन गरि सर्वसाधारणबाट अत्याधिक बढि मूल्य अशुल गरेको र सुरक्षाको समेत कनै प्रत्याभुति नभएको भन्ने जनगुनासो बढेकाले जिल्लामा रहेको आधिकारिक डिलर बिक्रेतासंग समन्वय गरेर मात्र डिजल, पेट्रोल बिक्रिबितरण गर्ने व्यवस्था मिलाउने र यस्ता गतिविधि रोक्न अनेरोध गर्दछाै । |
कार्यहरू |
यो गुनासो फर्छ्याैट भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|