+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-5S7FP6
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत अन्य
गुनासोको प्रकार ठगी/किर्ते/जालसाजी
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाका केही व्यक्त्तीहरुले व्यक्त्तीगत रुपमा तेल, डिजल र पेट्रोल लिएर बेचबिखन गरि सर्वसाधारणबाट अत्याधिक बढि मूल्य अशुल गरेको र सुरक्षाको समेत कनै प्रत्याभुति नभएको भन्ने जनगुनासो बढेकाले जिल्लामा रहेको आधिकारिक डिलर बिक्रेतासंग समन्वय गरेर मात्र डिजल, पेट्रोल बिक्रिबितरण गर्ने व्यवस्था मिलाउने र यस्ता गतिविधि रोक्न अनेरोध गर्दछाै ।
कार्यहरू
यो गुनासो फर्छ्याैट भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल