तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-5G7MYJ |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ भालुमारे थक्रेनीमा खानेपानीको अभावका कारण हाहाकार भएकाले, सो स्म्बन्धमा विशेष पहलको आवश्यकता रहेको छ । |
कार्यहरू |
चालू आ.व मा वडा नम्बर १३ मा खानेपानी मर्मतका लागि रु ५ लाख विनियोजन भएको छ वडा कार्यालयमा सम्पर्क राखी सिफारिश प्राप्त भएमा सम्वोधन हुन सक्ने भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
चालू आ व मा वढा नं १३ मा खानेपानी मर्मतका लागि रु ५ लाख विनियोजन भएको छ वडा कार्यालयमा सम्पर्क राखी सिफारिश प्राप्त भएमा सम्वोधन हुन सक्ने ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|