+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-5G7MYJ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ भालुमारे थक्रेनीमा खानेपानीको अभावका कारण हाहाकार भएकाले, सो स्म्बन्धमा विशेष पहलको आवश्यकता रहेको छ ।
कार्यहरू
चालू आ.व मा वडा नम्बर १३ मा खानेपानी मर्मतका लागि रु ५ लाख विनियोजन भएको छ वडा कार्यालयमा सम्पर्क राखी सिफारिश प्राप्त भएमा सम्वोधन हुन सक्ने भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
चालू आ व मा वढा नं १३ मा खानेपानी मर्मतका लागि रु ५ लाख विनियोजन भएको छ वडा कार्यालयमा सम्पर्क राखी सिफारिश प्राप्त भएमा सम्वोधन हुन सक्ने । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल