तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-4MY6HE |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | ब.न.पा. ५ बिहानि टोलमा अत्याधिक फोहोर मैला भएको र फोहोर मैला ब्यवस्थापन गर्नको लागि सामग्रीको अभाव भएकोले सामाग्रीको उपलब्धताको लागि अनुरोध गर्दछु 🙏 |
कार्यहरू |
वर्षातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र क्लिन नेपाललाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा क्लिन नेपाल ९८०२३४८१४० वा वडा अध्यक्ष ९८५८०२२२१५ मा सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|