+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-4MY6HE
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण ब.न.पा. ५ बिहानि टोलमा अत्याधिक फोहोर मैला भएको र फोहोर मैला ब्यवस्थापन गर्नको लागि सामग्रीको अभाव भएकोले सामाग्रीको उपलब्धताको लागि अनुरोध गर्दछु 🙏
कार्यहरू
वर्षातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र क्लिन नेपाललाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा क्लिन नेपाल ९८०२३४८१४० वा वडा अध्यक्ष ९८५८०२२२१५ मा सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वर्सातका कारण फोहर उठाउने कार्यतालिकामा असर परेको छ । गुनासो सम्वन्धित वडा अध्यक्ष र नीजि क्षेत्र लाई जानकारी गराइएको छ । अझै पनि फोहर नउठेमा वडा अध्यक्ष लाइ सम्पर्क गर्न सम्वन्धित गुनासो कर्तालाइ जानकारी गराइएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल