+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-0ZVHSS
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १०, बामेखोला बस्ने म इन्द्रा कुमारी रोकाय मेरो छोरा बच्चा अवस्था मै लोटेर आँखाको नसा काटिएको रहेछ, अहिले आँखा देख्न नसक्ने हुँदा थाहा भयो त्यसैको उपचारका लागी पटक पटक काडमान्डु लैजान पर्ने हुँदा आर्थिक सहयोगको लागी हार्दिक अनुरोध गर्दछु ।
कार्यहरू
वडा कार्यालयको सिफारिश सहित पेश भएमा यातायात खर्चमा सहकार्य गर्न सकिने ब्यहोरा अनुरोध छ भन्ने जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वडा कार्यालयको सिफारिश सहित पेश भएमा यातायात खर्चमा सहकार्य गर्न सकिने ब्यहोरा अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल