तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2022-VPA2HF |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | साधारण |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पशुपन्छी बिकास शाखा दैलेख ना.न.पा. ८ को भैंसी वितरण कार्यक्रममा लक्षित समूहमा भैंसी वितरण गर्नुपर्नेमा समूहको सदस्य रत्ना कुमारी रावलको नाम देखाइ निजलाई भैंसी वितरण नगरी निजको ठाँउमा समूहको सदस्य नै नरहेको श्रम बहादुर शाहीलाई प्रदान गरिएको। |
| कार्यहरू |
निज गुनासोकर्ताले स्वेच्छाले आफ्नो भैँसी श्रम बहादुर शाहीलाई बेचेको भनी जवाफ आएको छ। गुनासोकर्तालाई फोन सम्पर्क गर्न खोज्दा उहाँको फोन स्विच अफ भएकोले जवाफ सञ्चारमा अवरोध सिर्जना भएको र सम्पर्कको लागि बारम्बार प्रयास भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
We have got the satisfactory answer.
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|