+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2022-UM0TFU
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार ठगी/किर्ते/जालसाजी
गुनासो/उजुरीको संक्षिप्त विवरण नारायण नगरपालिका, वडा नं. १, दैलेखमा प्रधानमन्त्रि स्वरोजगार तथा वेरोजगार युवाहरुलाई रोजगार कार्यक्रम अन्तरगत विदेश रहेका व्यक्तिको हाजिर लगाई फर्जि दस्तखत गरि हिनामिना गरिएको छ।
कार्यहरू
यस कार्यक्रम अन्तर्गत कुनैपनि व्यक्तिको फर्जि दस्तखत गरी रकम हिनामिना नगरिएको र सबै कामदार काममा उपस्थित भएको भनी कर्मचारीको फोटो सहितको विस्तृत जानकारी सहितको रजिष्टरको प्रतिलिपि संलग्न गरी जवाफ पठाउनुभएको छ । सो जानकारी गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
We have got the satisfactory answer. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
We have got the satisfactory answer. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल