तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2022-RL4FOO |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | नारायण नि.मा.वि दैलेखमा संघबाट शैक्षिक संस्थामा तलब खुवाउन पठाइएको रकम नारायण नगरपालिकाले रकम स्थानान्तरण गरी बिकासशिल बजेटमा राखी जेष्ठ मसान्त सम्म पाउनु पर्ने पारिश्रमिक आषाढ १४ हुँदा सम्म प्राप्त भएको छैन। |
| कार्यहरू |
सम्बन्धित नगरपालिकाको जिम्मेवार पदाधिकारीले खुवाउन पठाइएको रकमलाई केहि समय अन्यत्र प्रयोग गरिएको उत्तर दिनुभएको हो । हाल भने तलब प्राप्त भएको भन्ने गुनासोकर्ताबाट जवाफ प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
successfully closed with positive response
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
Resolved as soon as possible
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
resolved and closed successfully.
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
We have called to the related local level government and asked for satisfactory answer. Now this grievance is resolved.
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|