+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2022-PZUUEK
मिति
स्थिति दर्ता भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार उधोगसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण नारायण नगरपालिका, वडा नम्बर १, दैलेखमा ३ वर्ष अघि खरिद गरिएको ७ लाखको ढाका बुनाई मेसिन नचलेरै खिया लाग्यो । महिला रोजगारीका लागि विशेष खरिद गरिएको मेशिनले रोजगारी सृजना गर्न सकेन।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल