तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2022-FUD9DF |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | अन्य |
| गुनासोको प्रकार | कृषकले गर्ने गरेको गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | दैलेख जिल्लामा कृषकहरुलाई मलको अभावमा रोपाईको दर घटेको। अघिल्लो वर्ष असार १५ सम्ममा ७० प्रतिशत रोपाइ भइसकेको हुन्थ्यो भने हाल ३० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ। |
| कार्यहरू |
तँपाइकाे गुनासाे कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर,सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|