तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2022-CX86EH |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | यातायातका साधनको बिषयमा गरिने गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | डोल्पा जिल्लामा 'जहाज छैन गुडिजाँऊ एम्बुलेन्स छैन ।' सामान लिन नेपालगन्ज जानुपर्ने र जाँदा अत्याधिक खर्च लाग्ने , जहाजको टिकट मुश्किलले पाईने, ट्रकले ल्याउने सामान झोलुङ्गे पुलबाट २ गाँऊ ले पालैपालो दिन फेरी ओसार्नुपर्ने कस्ट खेप्नुपरेको छ। |
| कार्यहरू |
गुनासो समाधानको लागि पूर्वाधार विकास कार्यालय डोल्पामा पत्राचार गरिएको छ। भन्ने जवाफ प्राप्त भइ यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
गुनासो समाधानको लागि पूर्वाधार विकास कार्यालय डोल्पामा पत्राचार गरिएको छ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
from print media
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|