+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2022-4H5U4P
मिति
स्थिति दर्ता भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार ठगी/किर्ते/जालसाजी
गुनासो/उजुरीको संक्षिप्त विवरण दैलेख नौमुले गाँउपालिका, चौराठा ,वडा नं. ८ का कर्ण बहादुर नेपाली र निजको श्रीमती गोमा नेपालीलाई होटल टाउन प्लाजामा डेरा गरी बस्ने मधु भनिने व्यक्तिले निजको घर निर्माण कार्यमा लगाएको र काम गरेपश्चात् पारिश्रमिक रु. १८,५००/- दिन नमानेको।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल