+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-YJ1U8L
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर बस्पार्क देखि दक्षिण-पूर्वको क्षेत्रमा (वडा नं १०) प्लास्टिक जन्य फोहोर अत्याधिक भएर मानिसहरू प्लास्टिक जलाउन थालेका छन जसले गर्दा प्रदुषण बढ्न गइ बस्नै नसकिने अवस्था आएको छ। नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक हनन् भएको छ। फोहोरमैला व्यवस्थापनको एकल अधिकार पाएको पालिका फोहोर व्यवस्थापनमा चुकेको देखिन्छ । तत्काल यश सम्बन्धमा कदम चाली प्लास्टिक जन्यफोहोर जलाउन बन्द गर्न लगाउनुहुन अनुरोध छ। अन्यथा थातथलो छोडेर हिड्नुपर्ने अवस्था आएको छ। राम्रोसंग सास फेर्न समेत नपाइने भएको छ। यसभन्दा बिडम्बना अरू के हुन सक्छ?
कार्यहरू
गुनासो व्यवस्थापनका लागि सम्बन्धित निकायमा लेखि पठाएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल