तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-HIFFCX |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | त्रिबेणी गाउपालिका वडा न. ८ रुकुम पश्चिमको कालाखोला भेरिपोखारा सौर्य लिफ्टिङ्ग खानेपानी योजनामा चट्याङ परेर यस आयोजनाको मोटर कन्ट्रोल एमसीबी केवल तार अर्थिंङ्ग लगायतका लिफ्टिङ्ग खानेपानी योजनामा जडित इलेक्ट्रोमेकानिकलका सम्पूर्ण समान जलेर नस्ट भएकोले यस आर्थिक बर्स २०८३/०८४ को विनियोजित बजेटमा पुनः निर्माणको योजनामा बजेट विनियोजन गरिदिनु माननीय जलस्रोत तथा उर्जा बिकाश मन्त्री बिजया बुढा ज्यू समक्ष योजना माग |
| कार्यहरू |
आगामी आ.व. मा उक्त खानेपानी योजना पुनः निर्माणका लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा कार्यक्रम तथा बजेट माग गरिएको हुँदा सम्बन्धित मन्त्रालयमा आवश्यक कारवाहीका लागि पठाइएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|