+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-F0MH0Z
मिति
स्थिति समाधान नहुने
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1777890571_old response.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण भैरवी गाउँपालिका वडा नं ७ कुसापानी मान्ममा रहेको डेरीमा वाह्रै महिना चल्ने सडक नहुँदा डेरीको सामान वजार सम्म पुर्याउन अप्ठ्याराो परेकाो विषयमा मिति २०८२।४ महिनातिर गुनासाे गरिएकाोमा भाैतिक पुर्वाधार कार्यालय दैलेख र भैरवी गाउँपालिका दैलेखबाट वर्खा पछि सडक मर्मत गर्ने भन्ने भएता पनि वजेट नभएकाले नभएकाो सम्बन्धमा वजेट व्यवस्थापनकाो समय भएकाले उक्त सडकमा वाह्रै महिना चल्ने सडक स्तराेन्नति गरि किसानकाो उत्पादनलाई बजारमा ल्याई उद्यमशिलताकाो विकासमा सहयाेग गरिदिनुहुन विनम्र अनुराेध गर्दछु । साथै पुर्वाधार विकास कार्यालय दैलेख ले गत समयमा गरेकाे रेस्पाेन्सकाो पत्र समेत एटेच गरेको छु ।
कार्यहरू
बजेट व्यवस्थापन नभएको पूर्वाधार विकास कार्यालय, दैलेख, दैलेख
तँपाइकाे गुनासाे भैरवी गाउँपालिका, दैलेख, पूर्वाधार विकास कार्यालय, दैलेख, दैलेख, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल