+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-76Z8Q8
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण श्री जुगेपानी पधेरीखोला सौर्य लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिती त्रिबेणि गाउँपालिका ८ पेउघा रुकुम पश्चिमको योजना बजेट अभावमा योजना अधुरो रहेको करिब 45 लाख बजेट अपुगभएर योजना सप्पन्न नभएको
कार्यहरू
आगामी आ.व. मा उक्त खानेपानी योजना पुनः निर्माणका लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा कार्यक्रम तथा बजेट माग गरिएको हुँदा सम्बन्धित मन्त्रालयमा आवश्यक कारवाहीका लागि पठाइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे त्रिवेणी गाउँपालिका रूकुम, (पश्चिम), जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल