+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-YDUHOS
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण चार बर्ष अगाडी रुकुमको आठविस नगरपालिकाले सुचना जारी गर्दै कर्णाली नदीमा साना माछा मार्न रोक लगायो । जलचर संरक्षण ऐन ल्याएको ६ बर्ष वितिसक्दा ऐन कार्यान्वयन नहुँदा कर्णाली नदीमा साना माछा मार्ने काम अझै पनि रोकिएको छैन । पालिकाले ऐन ल्याएपनि कार्यान्वयनमा ध्यान नदिदा जनचेतनाका अभावले स्थानीयबासी साना माछा मार्ने काम छोडेका छैनन् । जलचर संरक्षण ऐन २०७५ अनुसार साना माछा मार्न रोक लगाए पनि कार्यान्वयन जिम्मेवारी पाएको स्थानीय सरकारको वेवास्ताले माछा मार्ने क्रम जारी रहेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे आठबिस नगरपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल