+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-PW17CT
मिति
स्थिति समाधान भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण निर्धारित मितिभन्दा अगाडि नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ। साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनुपर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भई सञ्चालनमा आए पनि भुक्तानी हुन नसकेको हो। हुम्लाको सिमकोट गाउँपालिका– ३, ४, ५ र ६ नम्बर वडामा पर्ने रलिङ तीर्थ सडक निर्धारित मितिभन्दा अगाडि नै निर्माण सकिए पनि भुक्तानी हुन सकेको छैन। ६ किलो मिटर लम्बाई रहेको यो सडक निर्माणका लागि तीन वर्षमा सम्पन गर्ने गरी पाँच करोड लागत लाग्ने गरी मन्त्रालय र गाउँपालिकाबीच लागत साझेदारीमा निर्माण गर्ने सहमति भएको थियो। कुल लागतमा मन्त्रालयले साढे तीन करोड र गाउँपालिकाले एक करोड पचास लाख लागत साझेदारी गर्नुपर्ने सहमति थियो। तीन वर्षमा यो योजना सम्पन्न गर्ने सहमति रहेअनुसार यस पटक गरी तेस्रो पटक गाउँपालिकाले बोलपत्र आह्वान गरेको हो। यसअघि दुई पटक बोलपत्र आह्वान गरेर तोर्पाबाट लिमाटाङसम्म सडक निर्माण भइसकेको थियो। जसमा पछिल्लो बोलपत्रअनुसार लिमाटाङदेखि तोग्रासम्म उक्त सडक त्रिशक्ति दावा निर्माण जेभीले एक करोड ६३ लाख ६७ हजार ७ सय १५ रुपैयाँमा निर्माण
कार्यहरू
प्राप्त गुनासो यस मन्त्रालयसँग सम्वन्धित नरहेको । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल