+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-OSU4P4
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत चिठी
गुनासोको प्रकार यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेश सर्खेतमा सरकारी सेवाहरू धेरै सुस्त छन् यातायात व्यवस्था विभागमा सेवा लिन जाँदा एउटै कोठामा ३० मिनेट पर्खिनुपरेको अवस्था छ। त्यसैले सरकारी सेवाहरूमा कडा नियम लागू गर्नुहुुन् अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल