+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-I7OV0S
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण दुङ्गेश्वर गाउपालिका वडा नं 3 बागिना मा मिटर बक्स जोडेको 20/22 दिन भयो तर मिटर बकस कसरी जोड्यो line suply नै भको छैन house wearing संग कुराकानी गर्दा विद्युत प्राधिकरण बाट नै आउनु पर्छ भन्छ र विद्युत प्राधिकरण दैलेख मा जानकारी गरायको 15 दिन बितिसक्दा पनि कुनै प्रतिक्रिया आयको छैन
कार्यहरू
तँपाइकाे गुनासाे डुंगेश्वर गाउँपालिका , दैलेख, नेपाल विद्युत प्राधिकरण, दैलेख, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल