+ -

Government of Karnali Province

Office of the Chief Minister and Council of Ministers

Hamra Kura Hamra Mukhyemantri

Birendranagar, Surkhet, Nepal

The latest status of your complaint

Track Code 05-2024-FF1WGM
Date 2024-05-06
Status Send
Priority Immediately
Grievance Source Others
Grievance Category Related to health post / hospital
Grievance Details कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर, सुर्खेतमा सेवा लिन आवश्यक दर्ता प्रक्रियामा ८/९ महिनाका गर्भवती तथा भर्खरका सुत्केरी महिलाहरूलाई समेत अनिवार्य रुपमा लाइनमै बस्नुपर्ने सम्बन्धमा सेवाग्राही व्यवस्थापनमा खटिएका गार्डसँग बुझ्दा अस्पताल प्रशासनकै नियम भन्ने बुझिएको हुँदा व्यावहारिक रुपमा अन्य प्रासांगिक कुराहरू माथि आवश्यक कार्यार्थ अनुरोध गर्दछु।
Actions
2024-05-06
तँपाइकाे गुनासाे प्रदेश अस्पताल, वीरेन्द्रनगर ४, कालागाउँ, सुर्खेत, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । Office of Chief Minster and Council of Minister, Birendranagar, Surkhet, Nepal
2024-05-06
तपाइको गुनासो दर्ता भएको छ| Office of Chief Minster and Council of Minister, Birendranagar, Surkhet, Nepal