+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-EN2XYA
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको नाम्खा गाउँपालिका– ५ को यारी गाउँको अरनिको प्राथमिक विद्यालयमा बालविकासका विद्यार्थीको भरमा सञ्चालन हुँदै आएको पाइएको छ। प्रावि तहसम्म पठनपाठन हुनृ सो विद्यालयमा बालविकास विद्यार्थी मात्र पढ्न आउने गरेका छन्। उक्त विद्यालयमा दुई जना विद्यार्थी र तीन जना शिक्षक कार्यरत रहेको पाइएको छ। प्रधानाध्यापक हरिनारायण चौधरी ‘ग’ ले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुई जना विद्यार्थीले अध्ययन गर्दै आएको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे नाम्खा गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल