+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-C1BUKQ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
सम्वन्धित कागजातहरु 1714650555_image_picker1964143215151674831.jpg
1714650558_image_picker688975566285378797.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेत जिल्ला बराहताल गाउंपालिका वडा नं ५ र ८ को सिमानामा रहेको सोतखोला पुलको रेलिङहरु लामो समयदेखि जिर्ण अवस्थामा छन। विगतमा सोही कारणले मानवीय क्षति नभएपनि यात्रुवाहक सवारी साधन दुर्घटनामा परेको थियो। सडक संरचनामा अनेक सुधारहरु गर्नुपर्ने अवस्था छ। पुलको यहि कारणले दुर्घटना भई मानवीय र भौतिक क्षति भएमा त्यसको कारण सरकार र सम्बन्धित निकाय हुनुपर्छ । त्यसैले हालको पुलको अवस्थालाई पुनः मर्मत गरि समाधान गर्न उजुरी मार्फत सम्बन्धित निकाय र मन्त्रालयलाई अनुरोध गर्दछु।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल