+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-ANN0L4
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णालीको कायापलट गर्ने भन्दै प्रदेश सरकारले सुरु गरेका अर्बौं बजेटका अधिकांश कार्यक्रम यहाँ अलपत्र परेका छन् । कतिपय यस्ता कार्यक्रमको अहिलेको अवस्था के छ भन्नेबारे नै प्रदेश सरकार जानकार छैन भने कतिपय कार्यक्रम उपलब्धिविहीन देखिएका छन् । तारन्तारको सरकारको नेतृत्व परिवर्तनले अघिल्ला सरकारले ल्याएका महत्त्वाकांक्षी कार्यक्रम अलपत्र पर्न थालेका हुन् । कर्णाली प्रदेश सरकारले बेरोजगार युवालाई गाउँमै रोजगारी दिने भन्दै आर्थिक वर्ष ०७६/७७ देखि ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सुरु गर्‍यो । कार्यक्रमअन्तर्गत अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर उक्त बजेट तथा कार्यक्रमबाट कुन स्थानीय तहमा कतिले कति समय रोजगारी पाए भन्ने मुख्यमन्त्री कार्यालयमै तथ्यांक छैन । स्थानीय तहहरूले विवरण नपठाउँदा प्रदेश सरकारले रोजगारीको तथ्यांक नै यकिन गर्न सकेको छैनन् ।
कार्यहरू
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल