+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-6Q0FCM
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण वनमा लागेको डढेलो सल्किएर सल्यानको शारदा नगरपालिका-१० मधनामा रहेको सिद्ध प्राथमिक विद्यालयको भवन जलेपछि पठनपाठन प्रभावित भएको छ । केही दिनअघि यहाँको राष्ट्रिय वनमा लागेको डढेलोले विद्यालयमा क्षति गरेको थियो । कक्षाकोठामा रहेका सबै सामग्रीसहित विद्यालयका भवन बस्नै नमिल्ने गरी जलेर नष्ट हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।
कार्यहरू
समस्या समाधानका लागि सम्बन्धित स्थानिय तहमा जानकारी गरिएको । शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, शारदा नगरपालिका , सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल