+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-31TKMO
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमा गाडीलाई डोरीले बाँधेर तान्दै तार्नु पर्ने बाध्यता रहेको छ। कर्णाली करिडोरको छारेमा चट्टानी भीरलाई छिचोलेर सडक निर्माण पूरा भई सञ्चालनमा आएको भएपनि दोजाम कर्णालीमा पुल नबनेको कारण गाडी मालिकलाई समस्या हुने गरेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे खार्पुनाथ गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल