+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2023-WRSVRC
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बीरेन्द्नगर न.पा वडा नं ११ स्थीत अम्बीकादेवी सामुदायीक वनकाे साधारणासभा गरीपाउँ भन्ने सम्बन्धमा ।
कार्यहरू
सम्बन्धित उपभोक्ता समितिलाइ नगर प्रमुख स्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णायानुसार सभा गर्न निर्देशन गर्नका साथै डिभिजन वन र वडा कार्यलय लाइ सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो साथै कार्य सम्पादन भएमा वा समयमै नभएमा सुचित गर्न अनुरोध गरियो भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्वन्धित उपभोक्ता समितिलाइ नगर प्रमुख स्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णायानुसार सभा गर्न निर्देशन गर्नका साथै डिभिजन वन र वडा कार्यलय लाइ सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो साथै कार्य सम्पादन भएमा वा समयमै नभएमा सुचित गर्न अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

सम्वन्धित उपभोक्ता समितिलाइ नगर प्रमुख स्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णायानुसार सभा गर्न निर्देशन गर्नका साथै डिभिजन वन र वडा कार्यलय लाइ सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल