तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2023-WRSVRC |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बीरेन्द्नगर न.पा वडा नं ११ स्थीत अम्बीकादेवी सामुदायीक वनकाे साधारणासभा गरीपाउँ भन्ने सम्बन्धमा । |
कार्यहरू |
सम्बन्धित उपभोक्ता समितिलाइ नगर प्रमुख स्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णायानुसार सभा गर्न निर्देशन गर्नका साथै डिभिजन वन र वडा कार्यलय लाइ सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो साथै कार्य सम्पादन भएमा वा समयमै नभएमा सुचित गर्न अनुरोध गरियो भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्वन्धित उपभोक्ता समितिलाइ नगर प्रमुख स्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णायानुसार सभा गर्न निर्देशन गर्नका साथै डिभिजन वन र वडा कार्यलय लाइ सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो साथै कार्य सम्पादन भएमा वा समयमै नभएमा सुचित गर्न अनुरोध गरियो ।

सम्वन्धित उपभोक्ता समितिलाइ नगर प्रमुख स्तरीय गुनासो ब्यवस्थापन समितिको निर्णायानुसार सभा गर्न निर्देशन गर्नका साथै डिभिजन वन र वडा कार्यलय लाइ सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|